पर्वत । लगातार परेको वर्षातकाकारण पर्वतका पहाडी क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् । लामो समयसम्म परेको खडेरी र त्यसपछि परेको निरन्तर वर्षापछि आएको बाढी, पहिरोले पर्वतका केही बस्तीनै विस्थापितहुनपुगेका छन् ।