काठमाडौँ । कोरोनाको दोस्रो लहरकाबीच मुलुकमा चुनाव घोषणा भएको छ । संक्रमितको संख्यामा केही कमि देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन । प्रतिनिधिसभा विघटन भएको ६ महिनाभित्र मध्यावधि निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । तर महामारीको यो विकाराल अवस्थामा घोषित चुनाव निर्धारित समयमा गर्न भने चुनौती देखिन्छ ।
निर्धारित समयमा चुनाव गर्न चुनौती (भिडियाेसहित)
ताजा समाचार
बाढी पहिरोबाट प्रभावित पालिका विपद् संकटग्रस्त घोषणा
१२ घन्टा अघि
पूर्वाधार विकास समितिको बैठक बस्दै
१ दिन अघि