काठमाडाैं । नेपालमा पछिल्लो समय विभिन्न जिल्लाबाट कोरोना संक्रमितको उपचारका लागी महंगो शुल्क तिरेर काठमाण्डौ ल्याउने गरिएको छ । हेलीकोप्टर चार्टर्ड गरेर काठमाण्डौ ल्याउने तर बिरामीले वेड अभावका कारण उपचार नपाउने समस्या पनि सिर्जना भएको छ । जसका कारण बिरामीको ज्यान पनि नरहने र पैसा पनि धेरै खर्च हुने समस्या आएको छ ।