काठमाडौं । न्याय परषिद् सचविालयले परषिद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरौला खड्काकको निधनप्रति दुख व्यक्त गर्दे परिषिद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।
परिषद्का सहसचवि मानबहादुर कार्कीले बुधबार जारी गरेको प्रेस विज्ञपप्तिमा निरौलाको असामयिक निधनप्रति दुख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख गरेको हो ।
पूर्व महान्यायाधिवक्तासमेत रहेका खड्कालाई कोभडि–१९ को सङ्क्रमण भएपछ शस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका राखिएको थियो । सोहि समयमा उनको निधन भएको हो ।
कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निरौलाले भद्र तथा नमर स्वभावका रहेको र नेपालको न्यायापालिकाको विकाशमा ठुलो योग्दान रहेको विज्ञप्तिमा समेत उल्लेख गरिएको छ ।
उनका जन्म वि. संं २००० मा जनकपुरमा भएको भएपनि काठमडौँलाई कर्मथलो बनाएका खड्का कानुन व्यावसायीका क्षेत्रबाट २०७६ साल पुस २२ मा न्याय परिषधमा नियुक्ति भएका थिए ।




