आँधीले रोकेको नेपाल र हङकङबीचको दोस्रो खेल सोमबार हुने | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

काठमाडौँ, २९ असोज। विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आइतबार हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल सामुदूीक आँधीको कारण नहुने भएको छ।

हङकङमा शनिबारबाट तहल्का मच्चाइरहेको सामुद्रीक आँधी आइतबार पनि नरोकिएपछि दुर्इ टीमबीचको हङकङको मङ कङमा हुने भनिएको दोस्रो खेल स्थगित गर्नुपरेको हङकङ क्रिकेट एसोसिएसनले विज्ञप्तीमार्फत जनाएको छ।

खेल भोली सोमबार खेलाइने बताइएको छ ।

 

ताजा समाचार