सुनसरी । पुर्वको पर्यटकिय क्षेत्र तथा सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा खानेपानीको हाहाकार मच्चिएको छ । सुख्खायामको समयमा पानी ब्यबस्थापन गर्न नसक्दा उक्त स्थलमा पानीको हाहाकार मच्चिएको हो ।
भेडेटारमा खानेपानीको हाहाकार (भिडियाेसहित)
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
१ घन्टा अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
३ घन्टा अघि




