अक्सीजनको खपत बृद्धि (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अक्सीजनको खपत बृद्धि (भिडियाेसहित)

काठमाडौं । नेपालमा कोरोनाको संक्रमणदर उच्च गतिमा बृद्धि भएसंँगै क्सीजनको खपत बढ्न थालेको छ । संक्रमणदर दिनानुदिन थपिदा नेपालमा पनि भारतमा जस्तै अक्सीजन अभाव हुने होकी भन्ने त्रास देखिएको छ । अक्सीजनमा समस्या नभएपनि सिलिण्डर अभाव देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);