नेपाल सुपर लिगमा धनगढी एफसीद्धारा एफसी चितवन ३–० गोलले पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ ९ २०८१, बुधवार

नेपाल सुपर लिगमा धनगढी एफसीद्धारा एफसी चितवन ३–० गोलले पराजित

काठमाडाैं । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु, ओलावाले र बुद्धबल तामाङले गोल गर्नुभएको छ ।

आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । चितवन दुई अंकसहित छैठौँ स्थानमा छ । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);