दाङ । कोरोेनाका कारण जिल्ला प्रशासन कार्यालय दाङले २५ जना भन्दा बढि भिडभाड नगर्न भन्दै आम नागरिकहरुलाई आग्रह गरेको छ । तर, तुलसीपुर बजारका विभिन्न बैंकहरुमा जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिनको लागि विहानदेखि जोखिम मोलेरै भएपनि सयाैँको संख्यामा लामबद्ध हुन्छन् ।
२५ जना भन्दा बढि भिडभाड नगर्न प्रसाशनको आग्रह, बैंकहरुमा जेष्ठ नागरिकहरु भिड (भिडियाेसहित)
ताजा समाचार
इरानमा सेना नपठाउने राष्ट्रपति ट्रम्पकाे टिप्पणी
५३ मिनेट अघि
घानामा ‘ट्री–फर–लाइफ’ कार्यक्रम शुरु
१ घन्टा अघि
रुसद्वारा जापानलाई पुनः सैन्यीकरण नगर्न चेतावनी
१ घन्टा अघि




