२५ जना भन्दा बढि भिडभाड नगर्न प्रसाशनको आग्रह, बैंकहरुमा जेष्ठ नागरिकहरु भिड (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

२५ जना भन्दा बढि भिडभाड नगर्न प्रसाशनको आग्रह, बैंकहरुमा जेष्ठ नागरिकहरु भिड (भिडियाेसहित)

दाङ । कोरोेनाका कारण जिल्ला प्रशासन कार्यालय दाङले २५ जना भन्दा बढि भिडभाड नगर्न भन्दै आम नागरिकहरुलाई आग्रह गरेको छ । तर, तुलसीपुर बजारका विभिन्न बैंकहरुमा जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिनको लागि विहानदेखि जोखिम मोलेरै भएपनि सयाैँको संख्यामा लामबद्ध हुन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);