पोर्चुगलको विश्वकप यात्रा तय | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

एजेन्सी, २५ असोज । रसीया विश्वकप छनोट चरणअन्तर्गत समूहको अन्तिम निर्णायक खेलमा स्वीट्जरल्याण्डलाई हराँदै पोर्चुगलले आफ्नो स्थान विश्वकपमा पक्का गरेको छ ।

स्वीट्जरल्याण्डलाई २ ० ले पराजित गर्दै पोर्चुगल रसियामा हुने विश्वकपका लागि सिधै छनोट भएको हो। पोर्चुगलका लागि आन्द्रे शिल्भाले एक गोल गरे भने स्वीट्जरल्याण्डका जोहानले आत्मघाती गोल गरेका थिए।

स्वीट्जरल्याण्डले यदि खेलमा जित हात पारेको भए अथवा बराबी मात्र भएको भए सोझै विश्वकपको लागि छनोट हुने थियो ।

स्वीट्जरलयाण्डले भने अब प्लेअफ खेल्नुपर्नेछ।

ताजा समाचार