माईतीघर मण्डलामा दाहाल–नेपालको पलेटी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

माईतीघर मण्डलामा दाहाल–नेपालको पलेटी

काठमाडौं, १८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल पक्षले आईतबार माईतीघर मण्डलमा धर्ना दिएको छ ।

धर्नामा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ । नेताहरु सडकमा पलेटी कसेर बसेका छन् ।


धर्नामा सहभागी नेता तथा कार्यकर्ताले प्रतिनिनिधिसभा विघटनको विरोधमा नारा लगाई रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);