काठमाडौँ, ५ माघ । गत पुस २० गते मन्त्रिपरिषद्ले कृषिको प्राथमिक उत्पादनमा ७५ प्रतिशत निर्यात सर्तसहित वैदेशिक लगानी खुला गर्ने निर्णय गरेको थियो । सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णय गरेसगै अहिले यो बहसको विषय बनेको छ ।
सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णण बहसको विषय (भिडियोसहित)
ताजा समाचार
बागमती प्रदेशसभा ,बैठकमा पेश भए ४ विधेयक
९ घन्टा अघि
ट्रम्प भन्छन्ः अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
१३ घन्टा अघि