'स्वतन्त्र' क्याटलोनिया | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

एजेन्सी, असोज १८ । क्याटलोनियाका सरकारले आगामी हप्ता क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने बताएको बीबीसीले जनाएको छ ।

क्याटलोनियाका सरकार प्रमुख कारलस पूजमोनले स्पेनले पुनः आफु र आफ्नो देशमाथि कब्जा जमाउन खोजेमा त्यो उसको अन्तिम गल्ती हुने उनले चेतावनी समेत दिएका थिए ।

स्पेनबाट छुट्टिनका लागि भन्दै क्याटलोनियामा आइतबार गराइएको विवादास्पद जनमत संग्रहपछि पहिलो पटक पूजमोनले अन्तर्वार्ता दिएका हुन्।

उनले जनमत संग्रहका क्रममा स्पेनको राष्ट्रिय प्रहरीले गरेको दमनुबारे युरोपेली आयोगको प्रतिक्रिया निराशाजनक भएको टिप्पणी गरे।

 

ताजा समाचार