काठमाडौं, २९ असोज । पछिल्लो २४ घन्टामा ३५ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।
२४ घण्टामा ३५ सय ६४ जना संक्रमित डिस्चार्ज
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
२ घन्टा अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
४ घन्टा अघि




