संक्रमणदर बढेपनि पुनः संक्रमणको लक्षण छैन : चिकित्सक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संक्रमणदर बढेपनि पुनः संक्रमणको लक्षण छैन : चिकित्सक (भिडियोसहित)

काठमाडौं, २९ असोज । पछिल्लो समय अधिकांश अस्पतालहरुमा कोरोनाका नयाँ संक्रमित बिरामी संख्या बढेका छन्। एकातिर नयाँ संक्रमितको संख्या बढ्दै छ ।

अर्कोतिर एकपटक कोरोनाको संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ । स्वास्थ्य मापदण्डको अभावमा पुनः संक्रमितको जोखिम बढेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);