काठमाडौं, ९ असोज । पछिल्लो २४ घन्टामा थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १३ सय १३ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
थप १३ सय १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७० हजार नाघ्यो
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१० घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि