नेपाल र प्यालेस्टाइन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

काठमाडौँ, ८ असोज । एएफसी यू १६ च्याम्पियनसिप छनोटको खेल अन्तगर्त आइतबार नेपाल प्यालेस्टाइनसँग भिड्दै छ ।

नेपालले उपबिजेताको लागि सो खेल भिड्ने भएको हो । नेपाल अघिल्ला दुई खेलमध्य एक खेलमा इरानसँग पराजित भएको थियो भने अर्को खेलमा भारतसँग बराबरीमा टुंग्एिको थियो ।

नेपालले प्यालेस्टाइन विरुद्व जीत हासिले गरे तापनि छनोट हुनसक्ने सम्भावना निकै कम रहेको छ ।

अघिल्ला खेलहरुमा खराब प्रदर्शन गरको प्यालेस्टाइन सबैभन्दा कम्जोर टिम रहेका कारण नेपाल उपबिजेतासम्म हुनसक्ने सम्भावना रहेको छ ।

मलेसिया भने आयोजक टिम भएकोले सो त एसिया कपको लागि छनोट भइसकेको छ ।