काठमाडौं, २५ भदौ । यातायात व्यवस्था विभाग ललितपुरले बिहीबार एक सूचना जारी गरी आइतबार २८ गते देखि लाइसेन्स नवीकरणको कार्य सुचारु गर्ने जनाएको छ ।
निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको लाइसेन्स कार्य आइतबारदेखि सुरु गर्न लागिएको हो । तर अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जनाएको छ ।
लाइसेन्स नेपालीकरण गर्नको लागी के छ प्रक्रिया।