सिम्रोनगढ नगरपालिकामा २० मतले राजपा पराजित, कांग्रेस विजयी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

सिमरा, ६ असोज । बाराको मधेस बाहुल्य क्षेत्र मानिने सिम्रोनगढ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अन्ततः जित हात पारेको छर सुरूदेखिनै अग्रता लिएको राजपालाई २० मतान्तरले हराउँदै कांग्रेसका बिजय शंकर यादव ५१३५ मत ल्याएर विजयी भएका हुन्।

प्रतिस्पर्धी राजपाका किशोर साहले ५११५ मत ल्याए। उपमेयरमा भने राजपाले जित हात पारेको छ। राजपाकी रीमा देवीले ५५१४ मत ल्याएर विजयी भएकी हुन्।