काठमाडौं, १८ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको छ । मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुग्नुभएको हो।
स्थायी कमिटी बैठक बस्न अगाडि प्रधानमन्त्री ओली शितल निवास पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।