काठमाडौं, ३० जेठ । एमसीसी, लिपुलेख, लिम्पियाधुरा र कालापानी, कोरोना भाईरस नियन्त्रणका लागि गरिएको पौने १० अर्ब खर्च र सांसद सरिता गिरीको कारवाहीको माग राख्दै माइतीघर मण्डलामा प्रर्दशन भएको छ । प्रदर्शकारीहरुले एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी खारेजीको माग गरेका छन् । पछिल्लो समय सीमा विवाद, एमसीसी र कोरोना भाइरसको रोकथामको लागि सरकारले खर्च गरेको पौने दश अर्ब रुपैयामा भ्रष्ट्राचार भएको भन्दै सरकारको विरोधमा आन्दोलन भईरहेको छ।
सरकारको विरोधमा माइतीघरमा प्रर्दशन (भिडियोसहित)
ताजा समाचार
शुक्रबार देशैभरको मौसममा बदली
४ घन्टा अघि