अमेरिकामा कोरोना संक्रमित संख्या २० लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकामा कोरोना संक्रमित संख्या २० लाख नाघ्यो

america flag

एजेन्सी, २६ जेठ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या २० लाख नाघेकाे छ ।

वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा कुल संक्रमित संख्या २० लाख ७ हजार ४४९ पुगेकाे छ । आइतबार मात्रै १८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएकाे छ । १ लाख ३५ हजार ५३० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा ७ लाख ६१ हजार ७०८ जना पूर्ण रूपमा निकाे भइसकेकाे छ भने ११ लाख ३३ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

#कोरोना

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);