मन्त्रीपरिषद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

मन्त्रीपरिषद बैठक बस्दै

pm-office-baluwatar

काठमाडौं, १५ जेठ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक डाकिएको हो ।