भारतले लगायो पाम तेल निर्यातमा रोक | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

भारतले लगायो पाम तेल निर्यातमा रोक

palm_oil

काठमाडाैं, ९ जेठ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तिव्र विराेध भएपछि वैशाख २९ बाट पाम तेलको निर्यात राेक लगाएकाे छ ।

नेपाली व्यापारीले मलेसिया र इन्डोनेसियाबाट पाम तेल नेपाल ल्याई प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका थिए । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);