सरकार मर्यादित बन, पत्रकारको चिन्ता लिनु पर्दैन: मिनेन्द्र रिजाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

सरकार मर्यादित बन, पत्रकारको चिन्ता लिनु पर्दैन: मिनेन्द्र रिजाल (भिडियोसहित)

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसका सभासद, सांसद मिनेन्द्र प्रसाद रिजाल सरकार मर्यादित बन, पत्रकारको चिन्ता लिनु पदैन भनी सरकारलाई सुझाव दिनुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद रिजालले उक्त सुझाव दिनुभएको हो । सरकारले स्थीरता र स्थायीत्वका लागि पत्रकारलाई मर्यादित बनाउनु पर्ने आवश्यकता रहेको छ । सञ्चारलाई सरकारले मर्यादित बनाउनु पदैन, सरकार अनुशासित होस्, मर्यादित होस् अनि पत्रकारको चिन्तन गर्नु नपर्ने उहाँको सुझाव छ । सरकारले अहिलेसम्म बुँदा नं ११ मा गएर परिपूर्ण लोकतन्त्र सकेको छैन, सिधै लोकतन्त्र भन अझै कठिन रहेको सांसद रिजालले बताउनु भयो ।