काठमाडौं, ३ जेठ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित बढ्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । चन्द्रागिरी नगरपालिकामा संक्रमित भेटिएपछि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आफनो क्षेत्रलाई शील गरेको छ । चन्द्रागिरी नगरपालिकामा ५ जनामा कोरोना भेटिएसँगै सिल गरिएको छ । हरेक दिन संक्रिमित भेटिएपछि समुदायमा फैलिन नदिन पसल बैंकहरु समेत बन्द गरिएको छ । काठमाडौंमा विदेश र उपत्यकाबाट आएकाहरुबाट जोखिम बढेको हो ।
सिल भएको चन्द्रागिरीमा देखियो यस्तो दृश्य (भिडियोसहित)
ताजा समाचार
मनमोहन सिंह,शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रा
१० घन्टा अघि
भीम रावल पार्टीबाट आफैं निस्किएका हुन् ,पोखरेल
१० घन्टा अघि
स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजना पक्राउ
१२ घन्टा अघि