थप दुई जनामा कोरोना संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

coronavirus test

काठमाडौं, ३१ वैशाख । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवक र कपिलवस्तु न. पा. ५ का निवासी २२ वर्षका पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);