आजबाट प्रिबजेट छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजबाट प्रिबजेट छलफल शुरु

bajet

काठमाडौं, २८ वैशाख । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल शुरु  हुँदै छ ।

११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ ।

संसदको बजेट अधिवेशन गत शुक्रवारबाट शुरु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);