दक्षिण कोरियामा निर्माणाधिन एक भवनमा आगलागी, ३८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दक्षिण कोरियामा निर्माणाधिन एक भवनमा आगलागी, ३८ जनाको मृत्यु

south korea

एजेन्सी, १८ वैशाख । दक्षिण कोरियामा निर्माणाधिन भवनमा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा बुधबार राति आगलागी हुँदा अन्य १० जना घाइते भएका छन् ।

उक्त भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा उक्त घटना भएको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरुले ५ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । ७८ जनाले काम गरिरहेको र घाइतेको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);