कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कोरोना संक्रमित बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार

boris

एजेन्सी, १५ वैशाख । कोरोना भाइरसबाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आजबाट काममा फर्किनुभएको छ ।

कोरोना भाइरसको संक्रमणबाट निको भएसँगै १५ दिनपछि उहाँले सोमबार २६ मार्चमा डाउनिंग स्ट्रिटमा नियमित पत्रकार सम्मेलन समेत गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री जोनसनले आज मन्त्रिपरिषद्को बैठक पनि सञ्चालन गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

यसअघि प्रधानमन्त्री जोनसनको अनुपस्थितिमा विदेश सचिव डोमिनिक राबले मन्त्रिपरिषद्को नेतृत्व गर्नुभएको थियो । ५ अप्रिलमा कोरोना भाइरसको संक्रमणका कारण आईसीयुमा भर्ना हुनुभएका प्रधानमन्त्री जोनसन १२ अप्रिलमा डिस्र्चाज हुनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);