भरतपुर अस्पतालमा दुई जनामा कोरोना संक्रमण देखियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भरतपुर अस्पतालमा दुई जनामा कोरोना संक्रमण देखियाे

corona virous

चितवन, ५ वैशाख । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि दुवैजनाको थ्राेट स्वाब काठमाडाैँ टेकुस्थित प्रयाेगशालामा पठाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);