सेयर बजार तत्काल नखुल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेयर बजार तत्काल नखुल्ने

stock_exchange_nepse-e1528283604277

काठमाडौँ, १७ चैत । सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको हो ।

यसअघि पनि बोर्डको निर्देशनपछि नेप्सेले एक साताका लागि बजार बन्द गराएको थियो । एक साता मंगलबार पुग्दैछ । त्यसपछि पनि थप बन्द गर्न निर्देशन दिएको हो । कति दिन बन्द गर्ने निर्णय भने नेप्सेले नै गर्ने छ ।

नेप्सेले पनि कतिदिन बन्द गर्ने सोमबार नै निर्णय गर्ने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);