गौशाला नगरपालिकामा माओवादीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

काठमाडौं, ३ असोज । महोत्तरीको गौशाला नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ।

अहिले सम्म माओवादी केन्द्रले ३३५, संघीय समाजवादीले ११९, कांग्रेसले ११३, एमालेले ७०, राजपाले ६८ मत प्राप्त गरेका छन्।