कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

SUPREME_COURT

काठमाडौं, १९ फागुन । सर्वाेच्च अदालतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहलकदमी चाल्न सरकारलाई अन्तरिम आदेश दिएको छ । आइतबार अधिवक्ता पूर्ण राजवंशीले कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्नसर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीले सरकारका नाममा अन्तरिम आदेश जारी गर्नुभएको हो । सर्वोच्चले कोरोना नियन्त्रणका लागि आवश्यक सबै पहलकदमी लिन सरकारलाई आदेशदिएको छ ।

यसअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणउच्चस्तरीय समन्वय समिति गठन गरिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);