पूर्व प्रधानमन्त्रीकी श्रीमती उपनिर्वाचनमा बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एजेन्सी, २ असोज । पाकिस्तानमा गत जुलाइमा अदालतले पद समाल्न नसक्ने भन्दै अयोग्य ठहर गरिएका पूर्व प्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुलसूम नवाज लाहोरको उपनिर्वाचनमा बिजयी भएकी छन् ।

बीबीसीका अनुसार अनौपचारिक नतिजा कुलसूम नवाजले आफ्ना निकटतम प्रतिद्वन्द्वीले भन्दा करिब १५ हजार बढी मत ल्याएकी छन् ।पाकिस्तान मिडिया एजेन्सीअनुसार उनले ६१, २५४ मत प्राप्त गर्दै बिजयी भएकी हुन् ।

नवाज शरीफको राजीनामा पछि उक्त निर्वाचन क्षेत्रमा उपचुनाव भएको थियो ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि अवैध व्यापारमा संलग्नता रहेको कारण सार्वजनिक पद धारण गर्न योग्य नभएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);