वन्यजन्तु मानव द्धन्द्ध : १४ बर्षमा १४४ को ज्यान गयो, रोनाल्डो हात्तीको त्रास | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

वन्यजन्तु मानव द्धन्द्ध : १४ बर्षमा १४४ को ज्यान गयो, रोनाल्डो हात्तीको त्रास

काठमाडौँ, २ असोज । खुट्टाका नंग्रा फाट्टिएको एउटा पोथी बाघ। यही कारण यसको नाम स्थानीयले नंग्रे पोथी राखेका छन्।

यसले अहिलेसम्म २० भन्दा बढी मानिसको मारिसकेको छ । तर पनि स्थानीय भन्छन्, यो पोथी बाघ अझै ५, ६ बर्ष बाँच्नुपर्छ।यसको बानी व्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ।  नंग्रे पोथी बाघ मात्र होईन यसअघि धुव्रे हात्तीले पनि १५ भन्दा बढी मानिस मारेको थियो।

अहिले रोनाल्डो नामको हात्तीले आक्रमण गरेर दुःख दिईरहेको छ। यसले हात्ती प्रजनन केन्द्र खारसोर नजिकै भारतीय पर्यटकलाई मारेको थियो। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार