निर्वाचनको पूर्वसन्ध्यामा धनुषाका एसपी फेरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १ असोज । प्रदेश नं. २ को स्थानीय तह चुनावको लागि मतदानको पूर्वसन्ध्यामा धनुषा जिल्लामा प्रहरी प्रमुख फेरिएको छ ।

धनुषामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) लालमणि आचार्यको ठाउँमा एसपी चक्रबहादुर सिंहलाई ल्याइएको छ ।

एसपी आचार्यलाई हेडक्वार्टरको आतंकवाद नियन्त्रण शाखामा तानिएको छ भने एसपी चक्रबहादुर सिंहलाई नयाँ प्रहरी प्रमुख बनाएर पठाइएको हो ।

 

मतदानको पूर्वसन्ध्यामा एकाएक नयाँ एसपी चक्रबहादुर सिंहलाई पठाएर आचार्यलाई हेडक्वार्टर तान्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारले भने निर्वाचन आयोगको सहमतिमै एसपी सरुवा भएको बताएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);