मानव वेचविखनको आरोपमा वडाअध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मानव वेचविखनको आरोपमा वडाअध्यक्ष पक्राउ

arrested

काठमाडौं, १६ माघ । मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);