हिताधिकारी सैनिकका टुहुरा बालबालिकालाई १२ कक्षासम्म निः शुल्क शिक्षा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

हिताधिकारी सैनिकका टुहुरा बालबालिकालाई १२ कक्षासम्म निः शुल्क शिक्षा

purna chandra thapa

दाङ, १४ माघ । नेपाली सेनाले हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निः शुल्क अध्ययन गराउने भएको छ ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्य अध्ययन गराउने कार्यक्रम अघि बढेको जानकारी दिनुभएको हो ।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रमति संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितनातहसम्म यहि वर्षबाट विस्तार गरिएको बताउनुभयो ।

त्यसैगरी नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);