मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय र सरोकारवाला निकायहरुले अब बाढीबारेको सुचना ३ दिन अघि नै थाहा पाउने भएका छन् ।
सुरक्षा र बाढीको उद्धारमा खटिने अन्य निकायका दागि यस्तो सूचना प्रभावकारी बन्ने विश्वास गरिएको छ ।
यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।