साढे एक किलो चरेस सहित दुइ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

साढे एक किलो चरेस सहित दुइ जना पक्राउ

बाजुरा, ६ माघ । जिल्ला प्रहरी कार्यालय बाजुराले साढे एक किलो चरेस सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका ३ का श्याम खड्का र गौमुल गाउँपालिका १ का देवहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरू दुवै जनालाई आईतबार सांझ बडीमालिका नगरपालिका ९ गैरीबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ  । चरेससहित पक्राउ परेका दुवै जनालाई लागू औषध नियन्त्रण ऐन अन्तरगतको सजाएको माग दावि सहित बाजुरा जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);