भवन भट्टद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भवन भट्टद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौ, ३१ भदौ । गैर आवासिय नेपाली संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष भवन भट्टले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार काठमाडौमा पत्रकार सम्मेलन गरि बरिष्ठ उपाध्यक्ष भट्टले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट सातौ विश्व सम्मेलनमा शेष घले समुहको तर्फबाट उपाध्यक्ष बनेका थिए । टिबिआई गु्रपका प्रमुख समेत रहेका भट्टको नेपालमा हवाई उड्ययन, संचार तथा पुर्वाधार विकास निर्माणमा लगानी रहेको छ ।

यही असोज २८ देखि ३१ गते काठमाण्डौमा एनआएनएको आठौ विश्व सम्मेलन हुँदैछ । सम्मेलनले आगामी दुई बर्षका लागि एनआरएनएको नयाँ नेतृत्व चयन गर्ने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);