अमेरिकी सैन्य आधारशिविर निशानामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

अमेरिकी सैन्य आधारशिविर निशानामा

chetraasya

एजेन्सी , २३ पुस । इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार, अमेरिकी सैन्य आधारशिविर निशानामा ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको छ । कम्तीमा एक दर्जन क्षेप्यास्त्र प्रहार गरिएपनि घटनाबाट भएको क्षतिबारे भने विस्तृत विवरण आएको छैन ।

इरानी सेना रिभोलुस्नरी गार्डकाअनुसार इरानी शीर्ष कमान्डर सुलेमानीको हत्याको बदलास्वरुप अमेरिकाको थुप्रै सैन्य शिविरलाई इरानले निशाना बनाउने छ । खासगरी खाडीका विभिन्न देशमा रहेर इरानविरुद्ध गतिविधि गरिरहेका अमेरिकी शिविरहरुमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);