ए डिभिजन : हिमालय र फ्रेन्ड्सबीचको खेल गोलरहित बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

ए डिभिजन : हिमालय र फ्रेन्ड्सबीचको खेल गोलरहित बराबरीमा

friends ra himalayan

काठमाडौं, २२ पुस । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालय शेर्पा र फ्रेन्ड्स क्लवबीचको खेल बराबरीमा सकिएको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा दुबैले गोलरहित बराबरी खेलका हुन् ।

बराबरी पछि दुबैले एक एक अंक बाडेका छन् । जारी लिगमा फ्रेन्ड्स र शेर्पा दुबै अहिलेसम्म जीतविहिन रहेका छन । आजको नतिजाले हिमालय शेर्पा र फ्रेन्ड्स क्लव लिग तालिकाको अन्तिम स्थानबाट माथि उक्लन सकेनन् ।

शेर्पाको जारी लिगमा तेस्रो बराबरी हो भने फ्रेन्ड्सको चौथो । यसका साथै फ्रेन्ड्सको दुई अंक भएको छ भने शेर्पाको तीन अंक भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);