नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगियो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगियो

नेकपाको सचिवालय बैठक

काठमाडौं, १३ पुस । नेकपाको सचिवालय बैठक एजेण्डामा नै प्रवेश नगरि सकिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठक विना निष्कर्ष टुंगिएको हो ।

सभामुख चयन, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको भए पनि समय अभावका कारण छलफल हुन नसकेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँग नेम्वाङका बारेमा सहमति जुटाउन छलफल गरेका थिए । यद्यपि दुवै अध्यक्षबीच अझै सहमति जुट्न सकिरहेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);