दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

jhanda diwas3

काठमाडौं, १ पुस । दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गतवर्षबाट डिसेम्बर १६ मा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय झण्डा दिवस मनाउन थालेका हुन् ।

नेपालमा राष्ट्रिय झण्डाको महत्वको बारेमा चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको अभियन्ता राजानन्द माण्डव्यले बताउनुभयो ।

राष्ट्रिय झण्डाको महत्व नै थाहा नपाएर यसको दुरुपयोग बढेको सरोकारवालाको भनाई छ । सन् १९ सय ६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डा स्थापना गरिएको दिन यो दिवस मनाउन सुरु गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);