आचारसंहिताको धज्जी उडाउँदै दल : किन गर्न सक्दैन आयोगले कारबाही | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

काठमाडौँ, ३० भदौ । मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन्। निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छ।

दलहरुले एक अर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन्। सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन्। आजको नागरिक दैनिकमा खबर छ।