चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन

keshab bhattarai

काठमाडौं, ३० मंसिर ।  चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको हृदयघातका कारण निधन, आजै अन्त्येष्टि गरिने ।

चलचित्र विकास बोर्डका अध्यक्ष, अभिनेता तथा निर्माता केशव भट्टराईको हृदयघातका कारण निधन भएको छ ।

आइतबार राति करिब साढे १० बजे स्वास्थ्यमा समस्या आएपछि चाबहिल स्थित ओम अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको हो । करिब ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले पछिल्लो पटक चलचित्र ‘यात्रा’ निर्माण गर्नुभएको थियो ।

उहाँले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापार समेत गरेका छन् । भट्टराई ३ दशक भन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);