सम्पदा पुनर्निर्माणमा अपेक्षा अनुसारको काम हुन सकेन : मेयर शाक्य | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

सम्पदा पुनर्निर्माणमा अपेक्षा अनुसारको काम हुन सकेन : मेयर शाक्य

mahanagar diwas-mayor shakya

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताउनुभएको छ । २५ औं महानगर दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताउनुभएको हो ।

मेयर शाक्यले विवादकै कारण रानीपोखरी र काष्ठमण्डप पुनर्निर्माणको काम एक वर्ष ढिलागरि सुरु भएको दाबी गर्नुभयो । दिवसका अवसरमा महानगरलाई सडकमानव मुक्त अभियान शूरु गर्ने घोषणा गरिएको थियो ।

कार्यक्रममा उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले अव स्थानीय तहको प्रमुख र अरु संवैधानिक निकायहरुमा महिलाहरुको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि